केटीले गाह्रै पर्छ मै जस्तो पाउ न त भने पछि केटाले घरमा त राम्रै छे भनेपछि हंगामा ।।Panche Baja by Nepali Panche baja   6 дн. назад

4,370 просмотров

13 Likes   2 Dislikes

Ссылка на видео. Код для вставки.

केटीले गाह्रै पर्छ मै जस्तो पाउ न त भने पछि केटाले घरमा त राम्रै छे भनेपछि दोहोरीमा हंगामा ।।Panche Baja Dance
Panche baaja(पञ्चे बाजा)------"five musical instruments") is a set of five traditional Nepali musical instruments that are played during holy ceremonies,especially, marriages.
पाँचवटा बाजाको समुहलाई पञ्चेबाजा भनिन्छ भने नौवटा बाजाहरु समाबेश गरिएको बाजालाई नौमती बाजा भनिन्छ।यो बाजा खासगरी वैवाहिक समारोहमा प्रचलित भएपनि ब्रतबन्ध,कुलपुजा,धार्मिक पुजाहरु,न्वारन जस्ता शुभकार्यहरुमा प्रयोग गरिन्छ।पञ्चेबाजामा आ-आफ्नो परिवेशमा गाइने लयहरुलाई सहनाईको धुनमा पहिले कुनै जाति विशेषले मात्र यो बाजाको प्रयोग गर्ने गरेता पनि हाल व्यावसायिक रुपमा सबै जातिले प्रयोग गर्ने गरेको देखिन्छ।
Please subscribe Our Channel,Thank you.


загрузка...

Комментарии

Похожее видео

Новости